सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याजमा ३५ छुट दिने
सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ब्याज छुट दिने जनाएको हो ।
कम्पनीले जारी गरिएका बीमालेखहरु पुष १५ गतेदेखि पुष २२ गतेभित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गर्नेछ ।
Comments