नेप्से इन्ट्राडे अपडेट: ०.१० अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.१० अंकले बढेको छ।

दुई घण्टामा नेप्से ०.१० अङ्कले बढेर १९९४.७० मा आएको हो। २८४ कम्पनीको ८,४६६,६२७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ४७ करोड ३५ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा भुगोल इनर्जी डेबलप्मेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.९४% ले घटेको छ।

Comments

Back to top