पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PAHS) ले निम्न पदहरूमा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरेको छ ।विज्ञापन यस प्रकार रहेको छ :
माथिका आवश्यकताहरू पूरा गर्ने उम्मेद्वारहरूले PANS को कार्यालयबाट प्राप्त गर्न वा PAHS वेबसाइट (www.pahs.edu) बाट डाउनलोड गर्न सकिने आवेदन फारमको साथमा प्रमाणपत्रहरू, बायोडाटा , भर्खरको पी पी साइजको फोटो र कभर लेटरको साथ आवेदन दिन सक्छन्। अन्तर्वार्ताको समयमा सक्कली प्रमाणपत्र पेश गर्नुपर्नेछ।
आवेदन पेश गर्ने अन्तिम मिति १४ मार्च २०२२ हो । परीक्षाको मिति र समय पछि घोषणा गरिने छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (PANS)
लगनखेल, ललितपुर
टेलिफोन नम्बर: ९७७-०१-५५४५११२
फ्याक्स नम्बर: ०१ -५५४५ ११ ४
Comments