राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी गज्जब चाडपर्व अफर’ सार्वजनिकः ब्याज भुक्तानीमा ५ प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलाई लक्षित गरी ‘आरबीबी गज्जब चाडपर्व अफर’ सार्वजनिक गरेकाे छ ।

यस अफर अन्तर्गत बैंकले महान चाड दशै, तिहार, न्यु दँया भिन्तुना र छठ पर्वको अवसरमा सबै प्रकारका ऋणीहरुलाई ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने जनाएको छ ।

यो अफर आगामी कार्तिक मसान्तसम्म लागू हुनेछ ।

Comments

Back to top