एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा दर्ता भएको प्रतिष्ठित कम्पनी हो। यस कम्पनीले लघुवित्त क्षेत्रमा सबैभन्दा ठूलो शाखा सञ्जाल विस्तार गरी मुलुकका ७४ जिल्लामा २८५ शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दै वित्तीय पहुँचविहीन ग्रामीण भेगमा शाखा सञ्चालन गरी बैंकिङ सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट निम्न पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरेको छ। रिक्तता विज्ञापन यस प्रकार रहेको छ:
Comments