महुली लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभागीय प्रमुखको आवश्यकता
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड अग्निसाइर कृष्णसवरण गाउँपालिका-६, महुली, सप्तरीमा अवस्थित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त एक ‘घ’ वर्गको वित्तीय संस्था हो। यस वित्तीय संस्थालाई केन्द्रीय कार्यालयको लागि निम्न कर्मचारी चाहिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वित्तीय तथा ग्रामीण क्षेत्रमा काम गर्न चाहने सक्रिय, आत्म-प्रेरित, परिणाम उन्मुख र निरन्तर वृद्धिको प्रगतिशील रणनीति पूरा गर्न सकारात्मक रूपमा योगदान गर्न सक्ने इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन आव्हान गरिएकोछ ।
रिक्तता विज्ञापन यस प्रकार रहेको छ :
Comments