दुई-दुई पटक तताएर खान नहुने खानाहरु

खाना मानिसको लागि नभई नहुने एक पक्ष हो । जसले गर्दा मानिसको हरेक कार्यहरु गर्नको लागि शक्ति प्रधान गर्दछ । कतिपय व्यक्तिहरुले बासी खाना खानको लागि तताएर खाने गर्छन् । तर यसरी तताएर खाँदा आफ्नो शरीरमा कस्तो असर पर्छ भन्ने कुरा थाहाँ हुँदैन ।

बासी अथवा चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि खराब हुन सक्छ । खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभई कतिपय अवस्थामा रासायनिक प्रतिक्रियासमेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् ।

खानाहरु

पालक

सलगम

अण्डा

मसरुम

चिकेन 

आलु 

Comments

Back to top