काखमा ल्यापटप राखेर प्रयोग गर्नाले शुक्रकीट उत्पादनमा खतरा!
सामान्यतया पुरुषको अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअसले कम हुनु पर्छ।
पछिल्ला दशकहरूमा भएका अध्ययनका अनुसार काखमा ल्यापटप वा नोटबुक राखेर प्रयोग गर्नाले शुक्रकीट उत्पादनमा थप खतरा पैदा गर्छ। त्यसको कारण ती उपकरणको ब्याटरीको तातो हो। यसले शुक्रकीटलाई प्रभाव पार्छ।
उच्च तापमानमा गरिने गतिविधि -लामो समय लगाएर तातो पानीमा नुहाउनु वा ‘साउना’मा बस्नुले पनि प्रजनन क्षमतामा समस्या पार्न सक्छ।
Comments