इन्दिरा नोई: पेप्सीको अध्यक्ष तथा सिईओ जसले बिगफुडको मदतमा आफ्नो उपभोक्ता बढाएर उचाइमा पुग्ने प्रयास गरिन् !
पुरुषको तुलनामा महिलाहरु शारिरिकरुमा कम हुन्छन् नै । तर, यही विषयलाई लिएर कतिपयले हरेक कुरामा महिलाहरु पुरुषभन्दा कमजोर हुन्छन् भन्ठान्छन् ।
अझ हाम्रो नेपाल जस्तो अविकसित देशमा त महिलालाई हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । जसकारण महिलाहरु पिछाडिन बाध्य थिए । तर, पछिल्ला वर्षहरुमा नेपालमा पनि महिलाहरु शक्तिशाली बन्दै गएका छन् । राष्ट्रपति, सभामुख, प्रधानन्यायधीस जस्ता महत्वपूर्ण पदमा महिलाले नेतृत्व गरिसकेका छन् । त्यतिमात्रै होइन, निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि महिला नै छिन् ।
२०१६ को जुलाईसम्ममा पेप्सीको अध्यक्ष पद खाली रहेको थियो । सिइओको पद नै खाली रहने हो कि भन्ने त्रासपूर्वक स्थितिमा नोयीसाग कुनै नयाँ योजनाहरु थिएनन् ।
२०१६ मा पेप्सीले १६ प्रतिशतमात्र नाफा कमाएको थियो । यसरी स्टकमा बिगफुडको मदतमा आफ्नो उपभोक्ता बढाएर उचाइमा पुग्ने प्रयास गरिरहेको थियो । नोईले २०१६ मा काईची निर्माता मेनेविटा अधिग्रहण गर्यो ।
Comments