एमालेकाे सचिवालय बैठक भाेलीबाट, एमाले माथिकाे आराेपकाे प्रतिबाद गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भाेलीबाट सुरु हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बाेलाएका हुन् । बैठक भाेली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Comments

Back to top