अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका स्थाई लागि ठूलो संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले कनिष्ठ अधिकृत । अधिकृत । बरिष्ठ अधिकृत (लेखा, वित्त तथा योजना विभाग) का लागि एक जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता ब्यवस्थापनमा स्नातक तहको परिक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ ।

 योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति जेठ ७ गते  भित्र कम्पनीको इमेल तथा संस्थाको केन्द्रिय कार्यालय पनौतीमा आवेदन दिन सकिनेछ ।

Comments

Back to top