महिनावारीको समयमा शारीरिक सम्बन्धले हुन्छ यस्तो फाइदा

महिनावारीको समयमा सामान्यतया तीनदेखि पाँचदिनसम्म रक्तश्राव हुन्छ । यो समयमा महिलालाई निक्कै तनाव मात्र हुँदैन, शारीरिक पीडा पनि थपिन्छ । तर महिनावारीको समयमा प्राकृतिकरुपले पनि रक्तश्राव कर्म गर्न सकिन्छ । महिनावारीको पीडा कम गर्न पनि प्राकृतिकरुपमा काम गर्न सकिन्छ ।

विभिन्न प्रकारका अध्ययनले महिनावारी भएका बेला शारीरिक सम्बन्ध कायम गरेमा दुखाई कम हुने र रक्तश्राव पनि कम हुने गरेको देखिएको छ । रक्तश्राव धेरै भएको अवस्थामा शारीरिक सम्बन्ध कायम गर्दा गर्भाशयमा संकुचन पैदा हुन्छ । त्यसले रक्तश्राव कम गर्न सहयोग मिल्छ । दुखाई कम गर्न पनि शारीरिक सम्बन्धले ठूलो भूमिका खेल्छ ।

अध्ययनअनुसार महिनावारीको समयमा शारीरिक सम्बन्ध कायम गरेसँगै भिटामिन सी पाइने सुन्तला, कागतीलगायतका फलफूल खानुपर्छ । त्यस्तै हरियोग सागसब्जी पनि खानुपर्छ । खासगरी शाकाहारी महिलाको रक्तश्राव कम हुने र महिनावारीको समयमा हुने पीडा पनि कम हुने अध्ययनको निष्कर्ष छ ।

Comments

Back to top