ग्लोबल आईएमई बैंकमा रोजगारीको सुवर्ण अवसर

 ग्लोबल आइएमई बैंक लिमिटेडले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदहरुका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो l  व्यवस्थापन, अर्थशास्त्र, फाइनान्स लगायतका विषयमध्ये कुनै एकमा स्नातक देखि स्नाकोत्तर तह उत्तिर्ण गरका  ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ ९ गतेसम्म आवेदन दिन अनुरोध गरिन्छ ।

 

 

Comments

Back to top