नेप्सेमा भारी अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब २९ करोड ८५ लाख !

आज सोमबार २२.६५ अङ्कले बढेर १.१८% वृद्धिका साथ नेप्से परिसूचक १९४९.०६ अङ्कमा बन्द भएको छ। कारोबार भएका २५८ कम्पनीमध्ये १७८ कम्पनी उकालो लागेका छन्, ३३ कम्पनी ओरालो लागेका छन् भने कम्पनी ३ स्थिर रहेका छ। 

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा युनिक नेपाल लघुवित्त र सुभम पावर रहेको छन, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सपोर्ट माइक्रोफाईनान्स लघुवित्त रहेको छ जसको सेयर मूल्य ५.३६% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर आइएमई जनरल इन्स्योरेन्स  र  एनआइसी एशिया सेलेक्ट फण्डको  कारोबार भएको छ।

Comments

Back to top