नेप्से इन्ट्राडे अपडेट: केही अङ्कको गिरावट !

आज आइतबार नेप्से बजार ७.८० अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३४.२१  को नजिक आएको छ। १८.८५ अङ्कले घटेर  नेप्से परिसूचक  १९२५.५१ मा आएको हो। आज २ घण्टामा लगभग ४५ करोड ७ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा मानुषी लघुवित्त र सुभम पावर रहेका छन् जसको १० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सृजनशील लघुवित्त रहेको छ। 

Comments

Back to top