इन्जिनियर र सब-इन्जिनियरहरुलाई रोजगारीको अवसर
कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय (MoPIUD)ले इन्जिनियर र सब इन्जिनियर पदका लागि दर्खास्त आव्हान गरेको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश र मातहतका कार्यालयमा निम्न पदका लागि करारमा प्राविधिक कर्मचारी भर्ना गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र दिउँसो २:०० बजेभित्र दरखास्त दिन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
रिक्तता विवरण:
Comments