गोलभेडाबाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु यस्ता छन् !

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ ।

गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

मुटुरोग नियन्त्रण गर्छ
भिटामिन र खनिज पदार्थ प्रसस्त
चुरोटखाँदा हुने असर कम गराउछ
पाचनशक्ति बढाउछ
पत्थरी हुनबाट जोगाउछ
कपाल राम्रो बनाउछ
छाला स्वस्थ्य राख्छ
हड्डी बलियो हुन्छ
रगत जम्नबाट जोगाउछ
क्यान्सरको सम्भावना कम हुन्छ

Comments

Back to top