टिचिंग हस्पिटलले भारी मात्रामा रोजगारी खुलायो

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगंज चिकित्सा क्याम्पनमा एक वर्षे करार सेवाका लागि निम्नलिखित  विषय र पदमा विज्ञापन खुलाएको छ। विज्ञापन यसप्रकार रहेको छः

१. पदः उप-प्राध्यापक
  संख्याः१
 विषयःEmergency Medicine
योग्यताः सम्बन्धित विषयमा DM गरी सम्बन्धित काउन्सिल दर्ता भएको

२. पदः उप-प्राध्यापक
  संख्याः१
 विषयः Clinical Pharmacology
योग्यताःMBBS and MD in clinical pharmacology गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

३. पदः उप-प्राध्यापक
संख्याः२
विषयःPaediatric
योग्यताःसम्बन्धित विषयमा MD गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

 ४. पदः उप-प्राध्यापक
संख्याः४
विषयःGyne and Obs
योग्यताः   MD/MS Obstetrics/Gynecology गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

५. पदः उप-प्राध्यापक
संख्याः२
विषयःRadiology
योग्यताः   MD in Radiodiagnosis or Radiology गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

 ६. पदः उप-प्राध्यापक
संख्याः२
विषयःPathology
योग्यताः सम्बन्धित विषयमा MD गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

७. पदः उप-प्राध्यापक
संख्याः१
विषयः Microbiology
योग्यताः MBBS and MD in Microbiology गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

८. पदः उप-प्राध्यापक
संख्याः१
विषयःPsychiatry
योग्यताः MD in Psychiatry गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

९. पदः उप-प्राध्यापक
संख्याः१
विषयःGeneral Surgery
योग्यताः MS in General Surgery गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

 १०. पदः उप-प्राध्यापक
संख्याः१
विषयःPlastic Surgery
योग्यताः सम्बन्धित विषयमा MCh गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

११. पदःप्रशिक्षक
संख्याः१
विषयःOptometry
योग्यताः Bachelor in Optometry गरी  कम्तिमा २ वर्षको कार्याअनुभव भएको साथै सम्बन्धित काउन्सिल दर्ता भएको

आज प्रकाशित सूचना अनुसार इच्छुक उम्मेद्वारले अबको २१ दिनभित्र आवेदन फाराम भरी बुझाउन क्याम्पसले सूचित गरेको छ। विस्तृत जानकारी क्याम्पसको सूचना पाटीमा हेर्न सकिने सूचनामा उल्लेख छ।

Comments

Back to top