एक अनौठो प्रकारको शोक जहाँ निकालिन्छ गाडिएको शव !
इन्डोनेसियाका तोराजा जातका मानिसहरुले एक अनौठो प्रकारको शोक व्यक्त गर्ने गर्दछन्।
यस जातका मानिसहरुले मृत्यु भइसकेका आफना आफन्तको गाडिएको शव निकालेर अनौठा प्रकारले शोक मनाउने गर्दछन्। लासलाई खाडलबाट निकालेपछि लासलाई नयाँ कपडा लगाएर सजाइन्छ । आफ्ना साथीसँगी र गाउँलेहरूलाइ बोलाएर गाउँ वरिपरि घुमाईन्छ।
यसरि हरेक वर्ष तोराज जातका मानिसहरुले मरेका लासहरुलाई निकालेर अनौठो प्रकारल् शोक व्यक्त गर्ने गर्दछन्।
Comments