सैनिक कल्याणकारी कोषमा विभिन्न पदका दर्खास्तको लागि आव्हान

सैनिक कल्याण निर्देशनालय, मुख्यालय विभाग, जङ्गी अड्डा करार सेवा पदपूर्ति  सम्बन्धी सूचना प्रकाशन गरेको छ l   श्री सैनिक कल्याणकारी कोष अन्तर्गत निम्न लिखित निकायहरूको लागि तल उल्लेखित पदहरू पदपूर्ति  गर्नुपर्ने भएकाले  इच्छुक नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन फारम भर्न अनुरोध गरिन्छ । उल्लेखित पदका लागि आवश्यक योग्यता र छनोट प्रक्रिया नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा राखिएको छ ।

 

आवेदन फारम प्राप्त गर्ने र बुझाउने स्थान: सैनिक अस्पताल, नेपालगञ्ज (फोन नम्बर ०८१-५६५३१२) र अन्य पदका लागि सैनिक कल्याण निर्देशनालय, भद्रकाली (सम्पर्क नं. ०१-४२२५९४३)

आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०७९/११/०३ 

Comments

Back to top