एक किसको मुल्य डेढ करोड रुपैंया

चुम्बन भावनामा साटिन्छ। अर्थात यो पैसासँग लिनेदिने वस्तु होइन्। तर, एक हलिउड अभिनेत्रीको चुम्बन डेढ करोड रुपैंया भन्दा बढीमा लिलामी भएको थियो।

हलिउड अभिनेत्री एलिजाबेथ हर्लीलाई किस गर्नका लागि जुलियन भारती नामका एक व्यक्तिले ५० हजार पाउण्ड अर्थात करिब १ करोड ५७ लाख नेपाली रुपैयाँ खर्च गरेका थिए।

बर्कशरमा भएको एक विशेष पार्टीमा भारतीले हर्लीलाई कम्मरमा हात राखेर उनको ओठमा किस गरेका थिए। यो रकम एड्स फाउण्डेशनमा जानेछ। 

एजेन्सी

Comments

Back to top