रियलमी १० स्मार्टफोन सार्वजनिक!

रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी १० लन्च गरेको छ। यसमा ५०-मेगापिक्सेलको डुअल रियर क्यामेरा सेटअप भएको फोर जी फोन हो। 

यस फोनको प्रारम्भिक मूल्य ₹ १३,९९९ भारतीय रुपैयाँ रहेको छ । यसको बिक्री जनवरी १५ बाट सुरु हुनेछ। यो फोन दुई भेरियन्टमा लन्च गरिएको छ। 

पहिलो भेरियन्ट ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको साथ आउँछ। यसको मूल्य ₹ १३,९९९ रुपैयाँ हुनेछ । जबकि, दोस्रो भेरियन्टमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ। यसको मूल्य ₹ १६,९९९  रुपैयाँ छ।

Comments

Back to top