६५ लाख खर्च गरेर सेतो वर्णलाई कालो बनाउने जर्मन मोडेल मार्टिना: रोचक
जर्मन मोडेल मार्टिना बिगको बाल्यकालदेखिकै एउटा सोख थियो आफ्नो छालालाई कालो बनाउने र आफ्ना स्तनलाई निक्कै ठूला र आर्कषक बनाउने। जसका लागी उनले ६५ लाख खर्च भन्दा बढी रकम खर्च गरिन्।
सर्जरी मार्फत मार्टिना अहिले युरोपकी सबैभन्दा ठूलो वक्षस्थल भएकी महिला बनेकी छिन् भने उनको सेतो छाला अहिले कालो बनेको छ। सर्जरी पश्चात उनको वक्षस्थलको साइज् ३२ एस छ ।
जसका लागी उनले ४ पटक शल्यक्रिया गरेर स्तन प्रत्यारोपण गरेको डेलीमेलले लेखेको छ।
Comments