एनआइसी एसिया  लघुवित्त वित्तीय संस्था लिमिटेडमा  विभिन्न पदपदहरुमा रोजगारीको अवसर

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा दर्ता भएको र नेपाल राष्ट्र बैंकबाट 'डी' श्रेणी अन्तर्गतको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको सञ्चालनको दायरासहितको प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो। लघुवित्त क्षेत्रमा शाखा सञ्जाललाई सबैभन्दा बढि विस्तार गरेको छ र देशका ७४ जिल्लामा २५७ शाखा कार्यालयहरु मार्फत आफ्नै लघुवित्त कार्यक्रम सञ्चालन गरी वित्तीय सेवा सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान दिइरहेको छ ।

यस वित्तीय संस्थाको कर्पोरेट कार्यालयका लागि निम्न पदहरू आवश्यक भएकाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ठेगानामा पुग्न योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।

Comments

Back to top