किवीका फाइदा यस्ता छन्!
यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ ।
– तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन गरौं ।
– किवीले अनिद्राको समस्या समाधान गर्न पनि अहम भूमिका खेल्छ ।
– किवीबाट भिटामिन, खनिज र औषधिजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप सन्तुलनमा राख्ने काम गर्छ ।
– किवीमा क्यालोरीको मात्रा प्रसस्त हुन्छ । त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग पुर्याउछ ।
– यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धी विभिन्न रोगबाट पनि बचाउँछ ।
– यसले आँखालाईसमेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।
– किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ ।
Comments