ग्रामीण विकास लघुवित्तमा रोजगारीको अवसर

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रधान कार्यालय: बुटवल-१०, रुपन्देहीको उपप्रमुख कार्यकारी अधिकृत (डिसीईओ) खुला प्रतिस्पर्धात्मक प्रतिस्पर्धाबाट पद  पदपूर्ति गर्नुपर्ने भएकाले निम्न न्युनतम शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका सबै इच्छुक नेपाली नागरिकको मुख्य कार्यालय बुटवल वा शाखा कार्यालय, बुढानीलकण्ठ, काठमाडौंमा कार्यालय समयभित्र ०७९-०६-०२ मा दरखास्त दिनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top