सानिमा बैंकमा विभिन्न पदका लागि रोजगारीकाे अवसर!
सानिमा बैंक लिमिटेडले दुई पदका लागि कर्मचारीको माग गरेको छ।
बैंकले कर्पोरेट पद अन्तर्गतका लागि ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि कर्मचारी माग गरेको हो। बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो।
ईच्छुक तथा योग्यता पुगेकाले पुस २७ गतेभित्र कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सकिने कम्पनीले जनाएको छ।
Comments