रोचक: मुसाकाे लिड मानव स्वास्थ्यमा यती धेरै लाभदायक, थाहा पाउनुहोस्!

नाम सुन्दै सबैले छिछि गर्ने मुसाकाे लिड मानव स्वास्थ्यमा कती उपयाेगी छ त्यसकाे बारेमा जान्नुभएमा लाभदायक सावित हुने छ । हालै गरिएकाे एक अनुसन्धानले मानव जिवन र स्वास्थ्यकालागि मुसाकाे लिड निकै लाभदायक सावित बनेकाे छ। 

मानव शरिरमा बिभिन्न राेगकाे संक्रमणहरू रहेका हुन्छन । त्यस्कालागि हजाराै औषधीहरू प्रयाेगमा आइरहेका हुन्छन । मानव जिवनमा कतिपय औषधी घरमै बनेका हुन्छन तर त्यस्काे बिषयमा जानकारी कमै मात्रामा हुने गर्दछ । त्यस्तै एक औषधकाे बिषयमा हामी चर्चा गरिरहेका छाै । त्याे हाे मुसाकाे लिड। आउनुहाेस्  मुसाकाे लिड स्वास्थ्यकालागि कती लाभदायक छ जानौं;

मुसाले टाेकेमा 
हल्का मनताताे पानीमा भिजाई मुछेर मुसाले टाेकेकाे स्थानमा लेपन गरेमा घाउलाई सिथिल बनाउनुकासाथै संक्रमण फैलनुबाट जाेगाउछ भने बिस्तारै घाउ समेत सुकाउदै निकाे बनाउन मुसाकाे लिड उपयाेगी हुने गरेकाे देखिएकाे छ।

पिशाव बन्द भएमा 
कहिलेकाहि मानिसकाे पिसाव अचानक बन्द हुन जान्छ त्यस्ताे बेला मुसाकाे लिडमा थाेरै मात्रामा मह मिसाएर पिसाब आउने ठाउँकाे छेउछाउमा  लेपन गरेमा वा मुसाकाे लिडलाई हल्का ताताे बनाएर पिसेर महसंग मुछेर पिसाब गर्ने मुत्रद्वार छेउछाउ लेपन गरेमा बिस्तारै पिसाब
आ​​उन सुरू हुन्छ र पिसाबनली खुल्न गई राेग निकाे हुन्छ।

रक्तप्रदर 
बिशेषगरी महिलाहरूमा देखा पर्ने मासिक रजस्वला गडबढीलाई रक्तप्रदरपनि भन्ने गरिन्छ । कहिलेकाहि रज्स्वलाहुँदा रगतकाे मात्रा बढी गई तल्लाे पेट दुख्ने समस्या हुन्छ त्यस्ताे बेला मुसाकाे लिडलाई ताताेपानीमा भिजाएर एउटा कपडाकाे सहायताले पेटमा बानेर सुतेर आराम गरे दुखाइ कम गर्नुकासाथै रजस्वलामा रगतकाे मात्रा घटाउँदै लैजान्छ ।

श्वेत प्रदर 
याे राेग बिशेष गरी बिवाहित महिलाहरूमा देखिने एक प्रकारकाे समस्या हाे। याेनीबाट सेताे पानी बग्नु याे राेगकाे प्रमुख लक्षण हाे। यस्ताे बेलामा मुसाकाे लिडलाई भुटेर खरानी बनाई थाेरै मात्रामा शुद्ध माेरीकाे महसंग मिसाएर ताताे पानीसंग सेवन गरेमा याे राेग एक दुई दिनमै निकाे हुन्छ।

Comments

Back to top