बारा पचरौता नगरपालिकामा विभिन्न पदहरुमा रोजगारीको अवसर

यस कार्यालयको मिति २०७९/०९/०८ को निर्णय र नगरपालिकामा करारमा पेशागत कर्मचारीको व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ बमोजिम यस नगरपालिकाको सेवा करार अन्तर्गत देहायका पद र संख्यामा नियुक्ति गर्नुपर्ने भएकाले  योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्तको आव्हान गर्दछ  ।

Comments

Back to top