नेपाली सेना अस्पतालमा विभिन्न पदहरुमा रोजगारीको अवसर
कर्मचारी विभाग प्रमुख, सैनिक कल्याण निदेशालय, सैनिक अस्पतालमा आवश्यक जनशक्ति करार सेवा पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रकाशन गरेको छ l जङ्गी अड्डा श्री वीरेन्द्र अस्पतालका लागि निम्न स्वास्थ्य जनशक्ति र कर्मचारी आवश्यक भएकाले उपत्यकाबाहिर रहेका शिविर र सैनिक अस्पतालमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता हासिल गरेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फाराम भर्न आमन्त्रण गरिन्छ।
Comments