त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा विभिन्न पदहरुका लागि दरखास्तको आव्हान
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज (कर्मचारी प्रशासन शाखा) कर्मचारी आवश्यकताको सूचना प्रकाशित भएको छ l सूचना अनुसार चिकित्सा प्रतिष्ठान (IOM) शिक्षण अस्पताल, महाराजगन्जको कार्यान्वयन समितिले स्वीकृत अस्थायी पदहरूमा करार सेवामा निम्न पदहरू पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूलाई आवेदन फारम भर्न अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिन्छ।
Comments