बच्चा जस्तै देख्ने अनौठो रोबोट, जस्ले गर्छ मानिसको जस्तै महसुस

२१औं सताव्दीसम्म आईपुग्दा बैज्ञानिकहरुले दुनियामा अनेठौं खालका आविष्कारहरु गरेका छन् ।  आज सम्म बैज्ञानिकहरुले बिज्ञानलाई नया उचाईमा समेत पुर्याएको छ । बैज्ञानिकहरुले फरक फरक खालका आविष्कार गर्दे आईरहेका छन् ।जुन साधरण तया मानिसको लागी एकदमै महत्वपुर्ण रहेको हुन्छ । जापानमा बैज्ञानिकहरुले यस्तो एक रोबोट बनाएको छ । जस्मा मानबीय संबेदना रहेको छ । त्यस रोवर्डको अनुहार एकदमै बच्चाको जस्तै छ । त्यती मात्र नभई मानिसले जस्तै गरि दुखाईको महसुस समेत गर्न सक्छन् । ओसाका युनिभर्सिटीका बिद्यार्थीह्रुले उक्त अनौठो रोबर्डको भिडियो सार्वजनिक गरेको छन्  ।

जुन केहि महिना अगाडिको समयमा भाईरल भएको थियो । उक्त रोबर्टलाई एफेट्टो नमा दिईएको छ । जस्को मतलन नेपालीमा स्नेह तथा माया हुनछ । बैज्ञानिकहरुले रोबोर्टहरु मानिसहरुसंग बस्न सक्ने अवस्था आउने निद धेरै नभएको दावी समेत गरेका छन् । यद्यपी यी रोर्टलाई सन २०११मा पहिलो पटक प्रदर्शन गरिएको थियो । भने २०१८मा यसलाई केहि परिवर्तन गरिएको थियो। रोवर्टमा ईलेक्ट्रीकल चार्जबाट सिंथेटिक स्किन लगाईएको छ । जस्का कारण यकदमै मानिस जस्तो देखिएको छ। 

उक्त रोबोर्टमा बैज्ञानिकहरुले एक स्पर्स र दुखाईको महसुस गर्ने यन्त्र लगाउन गईरहेको छ। जस्ले स्पर्स र दुखाईको महसुस गर्छ ।

एजेन्सी

 

Comments

Back to top