साधना लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, एनसीसी बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र विभिन्न प्रतिष्ठित व्यक्तिहरुको केन्द्रीय कार्यालय हरमतारी, गोरखा नगरपालिकामा रहेको नेपाल राष्ट्र बैंकबाट डी’ लाइसेन्स प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।

यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र विधिवत भरिएको आवेदन फारम, बायोडाटा, नागरिकता, फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र सहित तोकिएको कार्य अनुभव सम्बन्धी कागजातहरू [email protected] इमेल ठेगानामा बुझाउन सकिनेछ। वा संस्थाको केन्द्रीय कार्यालय हरमतारी, गोरखा नगरपालिकामा। छोटो सूचीमा परेका आवेदकहरूलाई मात्र टेलिफोनद्वारा सूचित गरिनेछ।

Comments

Back to top