चार वटा प्रदेशका लागि रिलायन्स लाइफले माग्यो ब्रान्च म्यानेजर
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा प्रोभिन्स १, प्रोभिन्स २, प्रोभिन्स ३ र प्रोभिन्स ५ का लागि माग गरेको हो भने सेल्स एण्ड मार्केटिङमा प्रोभिन्स ३ का लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २३ गतेभित्र आवेदन दिन सकिनेछ ।
Comments