भक्तपुर क्यान्सर अस्पतालमा एनेस्थेसियोलोजिस्टको दरखास्त दिने आज अन्तिम दिन
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी आवश्यकताको सूचना प्रकाशित भएको छ l भक्तपुर क्यान्सर अस्पतालमा निम्न पदहरू पदपूर्ति गर्नु पर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र योग्य र अनुभवी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
Comments