किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को आवश्यकता

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौं उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को नियुक्ति सम्बन्धी सूचना  प्रकाशन गरेको छ l    किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा उपप्रमुख कार्यकारी अधिकृत आवश्यक पद नं १ को रिक्त पद भएकोले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएको छ ।

निम्न न्युनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय, बूढानीलकण्ठ–८, काठमाडौं वा केन्द्रीय कार्यालय धनगढी–२, कैलालीमा निवेदन सकिनेछ । आवेदन इमेल ठेगाना [email protected] मा पठाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Comments

Back to top