वाग्मती प्रदेश लोक सेवा आयोगले माग्यो सातौं र आठौं तह (प्राविधिक र गैर-प्राविधिक)

 

प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेश, हेटौंडा, प्रशासन तथा सूचना प्रकाशन महाशाखाले  कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी, वाग्मती प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहमा अन्तर-स्तर र खुला विज्ञापन प्रकाशित गरिएको छ ।

 

विज्ञापन सम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइट https://spsc.bagamati.gov.np मा प्रकाशित गरिएको छ।

सूचना प्रकाशन मिति: २०७९-०८-१२

Comments

Back to top