नेशनल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन पछिको भाउ कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ ५२१.५७ रूपैयाँ कायम भएको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ५९९.८० रुपैयाँ आधार मानेर यसको मूल्य समायोजन गरेको हो । आज समायोजित मूल्यलाई आधार मानेर सेयर कारोबार सुरु हुनेछ । 

Comments

Back to top