त्रिवि शिक्षण अस्पतालले माग्यो भारी मात्रामा नर्स
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (कर्मचारी प्रशासन शाखा) को चिकित्सा प्रतिष्ठान (आईओएम) कार्यान्वयन समितिले करार सेवामा २५ जना कर्मचारी नर्सलाई आन्तरिक स्रोतहरू पदपूर्ति गर्नु पर्ने भएकाले त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शैक्षिक संस्था वा इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित मिति यो १५ दिन भित्र नर्सिङ विषयमा प्रमाणपत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकहरुलाई www.iom.edu.np मा लगइन गरी अनलाइन दरखास्त फारम भर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
विज्ञापन यस प्रकार रहेको छ :
Comments