काठमाडौं महानगरपालिकाले माग्यो उद्यम विकास सहजकर्ता

साना उद्यम विकास कार्यक्रम गरिबी निवारण सञ्चालन निर्देशिका, २०७७ को दफा ५ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि उद्यम विकास सहजकर्ता (सहायक तह ५) को पद सेवा करारमा पदपूर्तिगर्नुपर्ने भएकाले  योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक विवरण र राजस्व भुक्तानीको रसिद सहित औपचारिक निवेदन पेश गर्न अनुरोध गरिन्छ।

Comments

Back to top