पूर्ण तुंगा बिर्टासिटी अस्पतालमा विभिन्न तहहरुमा रोजगारीको अवसर

पूर्ण तुंगा बिर्टासिटी अस्पताल र अनुसन्धान केन्द्र विभिन्न स्वास्थ्य सेवाहरूको लागि विभन्न तहहरुमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकहरुलाई दरखास्त दिन आह्वान गरिएको छ । 

 

इच्छुक उम्मेदवारहरूलाई निम्न इमेल ठेगाना [email protected] मा आफ्नो CV पेश गर्न अनुरोध गरिन्छ।

 

सम्पर्क: पूर्ण तुंगा बिर्तासिटी अस्पताल तथा अनुसन्धान केन्द्र बिर्तामोड-१, झापा

सम्पर्क नम्बर: ०२३-५४६५८०, ९८२४९०१३५०, ९८२४०४४९०१

Comments

Back to top