जनकपुर न्यूरो अस्पताल तथा अनुसन्धान केन्द्रमा विभिन्न पदका लागि दरखास्त आव्हान
जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न पदहरुमालागि योग्य नेपाली नागरिकबाट निम्न आवश्यक कागजातसहित १० नोभेम्बर २०२२ भित्र आवेदन आह्वान गरेको छ। आवेदन सिधै अस्पताल प्रशासनमा वा [email protected] मा इमेल मार्फत पेश गर्न सकिन्छ।
विज्ञापन यसप्रकार रहेको छ:
आवश्यक कागजातहरू: कामको शीर्षक उल्लेख कभर पत्र नागरिकताको प्रतिलिपि र सबै शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि क साथमा सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्छन्।
Comments