विभिन्न पदहरुमा न्यूरो अस्पतालमा रोजगारीको अवसर
उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स (UOM-NINAS), बाँसबारी, काठमाडौंले विभिन्न स्वास्थ्य सेवाहरूमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट न्यूनतम आवश्यकता र अनुभवहरू अनुसार दरखास्तकालागि आवेदनहरू आह्वान गर्दछ।
विज्ञापन यस प्रकार रहेको छ:
UDM•NINAS मा आफ्नो करियर बनाउन इच्छुक योग्य उम्मेद्वारहरूले नोभेम्बर ६ , २०२२ सम्ममा इमेल [email protected] मा अद्यावधिक गरिएको बायोडाटा र जागिर आवेदन पत्रको साथ आवेदन दिन सक्छन्।
Comments