मनमोहन अस्पतालमा विभिन्न पदहरुमा कर्मचारीहरूको आवश्यकता

मनमोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्सद्वारा सञ्चालित मनमोहन अस्पतालमा तल दिएको विज्ञापनको   सूचीमा उल्लेख भएका पदहरू पदपूर्ति गर्नुपर्ने भएकाले  योग्य र इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन फारम भर्न आमन्त्रण गरिएको छ।

विज्ञापन यस प्रकार रहेको छः 

Comments

Back to top