महालक्ष्मी विकास बैंकले विभिन्न पदहरुमा खुलायो रोजगारी

महालक्ष्मी विकास बैंक लिमिटेड एक अग्रणी राष्ट्रिय स्तरको विकास बैंक हो l यस बैंकले देशभर अहिले सम्म १०३ शाखाहरू विस्तार  भईसकेको छl  यस बैंकले उत्प्रेरित, ऊर्जावान र परिणाममुखी अनुभवी उम्मेदवारहरूबाट विभिन्न स्थानहरूमा काम गर्नका लागि  दर्खास्तको आव्हान गरेको  छ।

विज्ञापन यसप्रकार रहेको छ:

Comments

Back to top