कान्ति बाल अस्पतालमा रोजगारीको अवसर
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको कान्ति बाल अस्पतालले करार सेवामा मेडिकल अफिसर (एमबीबीएस) र बायोमेडिकल इन्जिनियरको पदका लागि आवेदन आह्वान गरेको छ। कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) सेवा विस्तारका लागि योग्य नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले ७ दिन (२०७९-०६-०२) भित्र दरखास्त आह्वान गरिएको हो।
Comments