पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा रोजगारीको अवसर

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लागि देहायमा उल्लेख भएका पदहरु करारबाट पदपुर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबाट मिति २०७८/१२/१५ गते कार्यलय समय भित्र स्वास्थ्य विज्ञान संकाय ,पोखरा विश्वविद्यालय , पोखरा-३० , खुदी कास्कीमा आईपुग्ने गरी आवेदन गर्न दर्खास्त आव्हान गरिन्छ। आवेदन फारमका साथ लिखित परीक्षा दस्तुर कामना सेवा विकास बैंक पोखरा विश्वविद्यालयको चल्ति खाता नं ०१२१३४०००२४५६८००००२२ मा रकम जम्मा गरेको सक्कल बैंक भौचर र निम्न लिखित कागजातहरु सहितको फायल पेशगर्नु पर्ने छ। आवेदन फारम र विस्तृत जानकारी विश्वविद्यालयको वेभसाईट https://pu.edu.np/ मा उपलब्ध छ।

१. सम्पर्क स्थानः क) स्वास्थ्य विज्ञान संकाय ,पोखरा विश्वविद्यालय पोखरा-३० , खुदी कास्की।

ख)पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, पोखरा-३० , खुदी कास्की

२. सम्पर्क मितिः २०७८/१२/१७ गते कार्यलय समय भित्र

Comments

Back to top