आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा केही रिक्त पदका लागि कर्मचारी आवश्यक भएकाले  इच्छुक नेपाली नागरिकबाट भर्खरको राहदानी साइजको फोटो, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता, कार्य अनुभवको विवरण केन्द्रीय कार्यालय वानेपा–१०, काभ्रेपलाञ्चोकमा वा इमेल [email protected] कार्यालय समयभित्र सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सम्पर्क गर्नका लागि आवेदन आह्वान गरिएको छ।

Comments

Back to top