नेपाल राष्ट्र बैंकले माग्यो भारी मात्रामा कर्मचारी !

नेपाल राष्ट्र बैंक, मानव संसाधन व्यवस्थापन विभागले अनलाइन आवेदन फारम भर्ने सम्बन्धमा सूचना प्रकाशन गरेको छ।नेपाल राष्ट्र बैंकम रिक्त पदहरू खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूलाई २०७९-०५-१७  देखि अनलाइन आवेदन फारम भर्न आमन्त्रित गरिएको छ।

विज्ञापन यसप्रकार रहेको छ:

Comments

Back to top