नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेड पुतलीसडक काठमाडौंको व्यवस्थापन र सञ्चालनका लागि दुईजना सम्मको व्यवस्थापन समूह गठन गर्दा निम्न पदहरू पदपूर्ति गर्नुपर्ने भएकाले भएकोले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुलाई  २०७९-०६-०९  आइतबार कार्यालय समय भित्र दरखास्त फारम बुझाउन आमन्त्रण गरेको छ।

आवेदन बुझाउँदा आफ्नो शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेरको प्रमाणपत्र सहित, उमेर नखुलेको अवस्थामा), अनुभवका कागजात र छनोट समितिले तोकेका अन्य कागजातहरू संलग्न गर्नुपर्नेछ। म्याद भित्र नपुगेका वा राम्ररी प्राप्त नभएका निवेदनहरूमा कुनै कारबाही गरिने छैन।

 

Comments

Back to top